स्मार्ट बोर्डमा पठनपाठन, शिक्षण सिकाइ प्रभावकारी
deshsanchar.com · Sat Jul 25 15:15:48 GMT 2026

हुम्ला – विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिकाइ प्रभावकारी भएको छ। प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयले पठनपाठन सुरु गरेपछि विद्यार्थी त्यसतर्फ आकर्षित हुनुका साथै कक्षामा सक्रियतासमेत बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)