सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुइँचो
deshsanchar.com · Sat Jul 25 16:15:14 GMT 2026

हुम्ला – सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जिल्लाभरका लाभग्राहीको सूचीकरण र नवीकरणका लागि वडा कार्यालयमा घुइँचो लाग्ने गरेको छ। नयाँले सूचीकरण र पुरानाले नवीकरण गरेपछि मात्र सो सुविधा प्राप्त हुने भएकाले सो कार्य गर्न लाभग्राहीको वडा कार्यालयमा घुइँचो लाग्ने गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)