तीज गीतको रकम बाढीपीडितलाई
gorkhapatraonline.com · Sun Aug 30 03:52:18 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण प्राकृतिक विपद्मा परेका नागरिकलाई हरिनास गाउँपालिकाले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि हरिनास गाउँपालिकाले तीज गीत प्रतियोगिता स्थगित गरी त्यसका लागि विनियोजित रकममध्ये पाँच लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)