बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्वीरहरु)
nepalviews.com · Sun Aug 30 03:50:41 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन् ।
बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)