कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
barnanmedia.com · Sat Jul 25 21:45:00 GMT 2026

कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ।
पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आठ जना प्रहरी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)