भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा पुग्दा खतराको सूचीभन्दा कम
onlinekhabar.com · Sun Aug 30 04:02:06 GMT 2026

१४ भदौ, चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव चितवन पुग्दा भने घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो ।
बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि साढे तीन मिटर बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)