कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी
khabarhub.com · Sun Jun 28 14:36:03 GMT 2026

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स ९आईआरजीसी०ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)