मलेसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ
lokaantar.com · Fri Sep 22 17:10:28 GMT 2023
नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)