डा.गोविन्द केसीका माग संवादमार्फत यथाशीघ्र समाधान गर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिबद्धता
imagekhabar.com · Sat Jul 25 23:37:20 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवादका माध्यमबाट डा.गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)