भोटेकोशी बाढी : ७३४ शव फेला, दुई हजार ४९८ जना अझैं बेपत्ता
nagariknews.nagariknetwork.com · Sun Aug 30 04:11:58 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीमा परेका ७३४ जनाको शव फेला परेको छ भने दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। फेला परेका ६२६ वटा शवमध्य रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)