‘आगोसँग नखेल्नुस्’ भन्दै रास्वपालाई वर्षमान पुनको चेतावनी''
barnanmedia.com · Sun Jun 28 14:44:13 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’, ‘असान्दर्भिक’ र ‘वैचारिक रूपमा अपरिपक्व’ भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका बेला संघीयता सुदृढ गर्ने प्रतिबद्धता जनाउँदै आएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश सभा खारेजीको प्रस्ताव अघि सार्नु जनमतमाथिको धोका भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)