केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
lokaantar.com

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा आज आइतबार भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)