मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
nepalnews.com · Sun Jun 07 05:06:03 GMT 2026

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागू औषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२ण्०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)