सिरियामा दुई बस ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु, ३० जना घाइते
baahrakhari.com · Sun Jul 26 00:39:11 GMT 2026

काठमाडौं । सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
शनिबार भएको यो दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४०० किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्गअन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)