यस्तो छ तपाईँको आज
kalakarmi.com · Sun Jul 26 00:45:29 GMT 2026

काठमाडौं- आज २०८३ साउन १० गते आइतवार, तद्अनुसार २६ जुलाई २०२६ । आज असार शुक्ल द्वादशी, एन्द्र बालव ज्येष्ठा, प्रदोष व्रत, सूर्योदय बिहानः ०५ः२३ बजे, सूर्यास्त साँझः १८ः५७ बजे ।
आजको दिन केही राशिका लागि आर्थिक लाभ, नयाँ अवसर र करियरमा प्रगतिको संकेत देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च र विवादका विषयमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । ग्रह–नक्षत्रको अवस्थाअनुसार आजको विस्तृत राशिफल यस्तो छः
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)