बर्लिनमा गाडीले मानिसको भिडलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १६ घाइते
nepalviews.com · Sun Jul 26 01:00:13 GMT 2026

एजेन्सी । जर्मनीको राजधानी बर्लिनमा आयोजित प्राइड (Pride) कार्यक्रमका क्रममा एउटा गाडी अनियन्त्रित भई मानिसहरूको भिडमा छिर्दा १ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार राति १०:०० बजेभन्दा ठीक अगाडि बर्लिनको प्रसिद्ध ब्रान्डेनबर्ग गेटनजिकै रहेको टियरगार्टेन पार्कमा यो घटना घटेको हो। प्रहरीका अनुसार घटनामा धेरै मानिस घाइते भएका छन् र केहीको अवस्था गम्भीर रहेको छ। घटनालगत्तै गाडी चालक फरार भएकाले जर्मन प्रहरीले व्यापक रूपमा खोजी अभियान तीव्र पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)