अर्जेन्टिनाका राष्ट्रपति माइलेई: ‘हाम्रो सफलताप्रति अन्य देशहरू ईर्ष्यालु छन्’
barnanmedia.com · Sun Jul 26 01:09:46 GMT 2026

अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलेईले राष्ट्रिय फुटबल टोलीलाई लिएर फैलिएका षड्यन्त्रसम्बन्धी दाबीप्रति प्रतिक्रिया दिँदै, अन्य देशहरू अर्जेन्टिनाको सफलताप्रति ईर्ष्यालु रहेको बताएका छन्।
माइलेईले अर्जेन्टिना विश्वभर आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल भएको उल्लेख गर्दै, "अर्जेन्टिना जहाँ गए पनि अलग देखिन्छ। मानिसहरू हामीप्रति ईर्ष्या गर्छन्, किनकि हामी लगभग हरेक क्षेत्रमा उत्कृष्ट छौं," भन्ने धारणा सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)