नेपाल भलिबल लिगको अक्सन आज
onlinekhabar.com · Sun Jul 26 01:13:55 GMT 2026
८ साउन, काठमाडौं । नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग, नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आज हुँदैछ ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको पुरुष भलिबल लिगको लागि आज अक्सन हुन लागेको हो । एनभीलको पहिलो संस्करण भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)