रास्वपा अधिवेशन : बागमतीका १३ मध्ये ९ जिल्लाका सभापति निर्वाचित (सूची)
nepalpress.com · Sun Jun 07 05:11:39 GMT 2026

काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ ।
सिन्धुपाल्चोकको अधिवेशन भने विविध कारणले स्थगित भएको प्रवक्ता भनिष झाले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)