नेपाललाई भारतको चौथो चरणको सहयोग : सुरुङ विज्ञ, डीएनए विशेषज्ञ र बेली ब्रिजसहितका प्राविधिक टोली परिचालन
ratopati.com · Sun Aug 30 04:23:37 GMT 2026

काठमाडौँ । बाढी र पहिरोले पुर्याएको ठूलो जनधनको क्षतिका बीच भारतले उद्धार र राहतका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ टोली पठाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा धेरै मानिस बेपत्ता भएकाले भारतले 'टनेल टेक्निकल कन्टिन्जेन्ट' (सुरुङ प्राविधिक दस्ता) पठाएको हाे । यस टोलीसँग सुरुङभित्र खोज र उद्धारका लागि आवश्यक विशेष उपकरणहरू रहेकाे भारतका विदेशमन्त्री एस. जय शंकरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)