रानीपोखरी
baahrakhari.com · Sun Jul 26 01:34:00 GMT 2026

काठमाडौं महानगरपालिका–२८ स्थित ऐतिहासिक रानीपोखरी र पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर । यो मन्दिर वर्षमा एकपटक तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तस्बिर : शशीधर अधिकारी/रासस
#रानीपोखरी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)