घटराज भट्टराई स्मृतिमा घुम्ती कवि गोष्ठी सम्पन्न
nagariknews.nagariknetwork.com · Sun Jul 26 01:21:44 GMT 2026

वरिष्ठ साहित्यकार घटराज भट्टराईको बीसौं स्मृति दिवसको सन्दर्भ पारेर साउन ९ गते शनिबार घुम्ती कवि गोष्ठीको १६४ औं शृङ्खला सम्पन्न गरिएको छ ।
घटराज मेमोरियल स्कुलका प्राचार्य डा.राजेशराज भट्टराईको सभापतित्व,उपन्यासकार शुकदेव उपाध्यायको प्रमुख र साहित्यकारहरू रमेश खनाल, बालकृष्ण दाहाल, स्कुलका अध्यक्ष रीना ढकालको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा चेवन बस्नेत ठुलाघरे,शारदा पराजुली, विमल अर्याल, दुर्गा अधिकारी भमरकोटे, संजय सोती, भानुभक्त न्यौपाने, डा. राजेन्द्र पौडेल, रामचन्द्र दाहाल, शालिकराम ढकाल, ध्रुवराज थापा पुरुष, शान्ति न्यौपाने, प्रवीणचन्द्र पौडेल, घनश्याम प्रसाइं, राजेशमान केसी, भावना बराल, देवकी आचार्य, पुष्पा दाहाल, सुशील आचार्य, मिसन मरिण, आल्फिफोहेन फाक्लुप्पा, विश्वनाथ तामाङ,अपश्री सापकोटा, गीता दाहल, अच्युतप्रसाद पौडेल चिन्तन,विनोद दाहाल वत्स,ओमप्रसाद कोइराला, वसन्त रिजाल,डा. कृष्ण सुवेदी (भार्द्वाज मित्र),कविता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, जुमनकिरण,रन्जु दाहाल, रमा पोखरेल, विसुकुमार केसी,पार्वता गौतम, कविता पोखरेल,प्रशुराम पोखरेल लगायतले रचना वाचन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)