‘हाइवे’मा यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
arthasarokar.com · Sun Jul 26 02:05:43 GMT 2026
काठमाडौँ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)