स्वर्ण पदक विजेता तामाङ दिदीबहिनीलाई सम्मान
kendrabindu.com · Sun Jul 26 02:12:28 GMT 2026
काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।
एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्सटेपको शो रूममा उनीहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसापत्रबाट सम्मान गरे । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)