रोल्पामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु
nepalpress.com · Sun Jul 26 02:15:55 GMT 2026

रूपन्देही । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)