गणेश पौडेलमाथि आक्रमणपछि गगन थापाले भने– ‘लोकतन्त्रमा हिंसा र अपमानको स्थान छैन’
arthasansar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले लोकतान्त्रिक समाजमा असहमति स्वाभाविक भए पनि हिंसात्मक तथा अपमानजनक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले लोकतन्त्रमा फरक विचार राख्ने अधिकार सबैलाई भए पनि त्यसको अभिव्यक्ति मर्यादित र लोकतान्त्रिक विधिबाट हुनुपर्ने धारणा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)