भानुभक्तको सालिक तोडफोडको आरोपमा एकजना पक्राउ
baahrakhari.com · Sun Jul 26 02:21:19 GMT 2026

काठमाडौं । जिल्ला प्रहरी कार्यालय लमजुङले सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एकजनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)