किभ नजिकै हतियार भण्डारमा रुसको आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु
deshsanchar.com · Sun Aug 30 01:16:39 GMT 2026

युक्रेनी सेनाका लागि हतियार भण्डारण गरिएको किभनजिकैको एक गोदाममा रुसले गरेको शक्तिशाली ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)