कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
deshsanchar.com · Sun Aug 30 03:26:44 GMT 2026

काठमाडौँ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)