त्रिशूली र नारायणी नदीमा जलसतह बढ्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
deshsanchar.com · Sun Aug 30 02:07:58 GMT 2026

काठमाडौं- रसुवा भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा उल्लेख्य वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)