भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैनः बाढी पूर्वानुमान महाशाखा
deshsanchar.com · Sun Aug 30 00:22:42 GMT 2026

काठमाडौं — भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि हाल रसुवा, नुवाकोट तथा धादिङका तटीय क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)