क्रिकेट लीग २: ग्लोबल क्वालिफायरमा सिधै पुग्ने नेपालको बाटो झन् कठिन
bbc.com · Sun Jul 26 02:25:38 GMT 2026
गत बैशाखमा काठमाण्डूमा सम्पन्न आइसीसी विश्वकप लीग २ को दुई शृङ्खलामा ६ खेल जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली उत्साहित थियो। अहिले नेदरल्यान्ड्समा पुगेर टोलीको आत्मविश्वास फेरि डगमगाएको छ।
नेदरल्यान्ड्समा जारी आइसीसी विश्वकप लीग २ को सातौँ शृङ्खलामा नामिविया र नेदरल्यान्ड्ससँग लगातार २ खेलमा पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा सिधै प्रवेश गर्ने यात्रा कठिन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)