सुरुङमार्गको प्रवेशद्वार
baahrakhari.com · Sun Jul 26 02:24:12 GMT 2026

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-वीरगन्ज सडकखण्डमा पर्ने चुरिया सुरुङमार्गको मुख्य प्रवेशद्वार । यो दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग मानिन्छ । तस्बिर : वासुदेव पौडेल/रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)