कमजोर व्याटिङले नेपाललाई एकदिवसीय क्रिकेटको लीग २ यात्रा कठिन
kendrabindu.com · Sun Jul 26 02:29:51 GMT 2026
काठमाडौं । नेदरल्यान्ड्स भ्रमणमा क्रिकेट विश्वकप लिग २ खेल्ने गएको नेपालको पुरुष क्रिकेट टोलीको ब्याटिङ प्रदर्शन हेर्ने हो भने स्पष्ट एकरुपता देख्न सकिन्छ। तर नेपालको त्यो एकरुपता कमजोर ब्याटिङ प्रदर्शन र न्युन स्कोरमा हो। एकदिवसीय क्रिकेटमा नेपालको कमजोर ब्याटिङको निरन्तरता पनि हो।
पहिलो दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग क्रमशः ८ विकेट र ६ विकेटले पराजित भएपछि लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा सोझै छनोट हुने प्रावधानमा प्रवेश गर्ने नेपालको सम्भावना कमजोर मात्र होइन, असम्भवकै स्थितिमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)