मोटरसाइकल मोडिफाइ गरी चर्को आवाजमा ध्वनी प्रदूषण गराउने ३७१ चालक कारबाही
himalpress.com · Sun Jul 26 02:39:14 GMT 2026

काठमाडौँ- काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)