भानुभक्तको सालिक तोडफोड आरोपमा रोशन कुँवर पक्राउ
dcnepal.com · Sun Jul 26 02:35:38 GMT 2026

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)