अनसनरत डा. केसीसँग आजवाट औपचारिक रूपमा सरकारले बार्ता गर्ने
rajdhanidaily.com · Sun Jul 26 02:40:49 GMT 2026

काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसिरहेका डा.गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आजवाट औपचारिक संवाद गर्ने भएका छन्। हिजो शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग अनौपचारिक संवाद गरे पनि आजवाट औपचारिक संबाद गर्न लागेका हुन ।
त्यसका लागि पौडेल शनिबार धनगढी पुगेर डा. केसीसँग साँझ भेटघाटसमेत गरिसकेका छन । डा. केसी हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)