काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने
nepalnews.com · Sun Jul 26 02:40:21 GMT 2026
काठमाडौँ । पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)