प्रहरीको घुमुवा भन्दै पैसा असुल्न खोज्ने एक जना पक्राउ
setopati.com · Sun Jul 26 02:45:36 GMT 2026

प्रहरीको घुमुवा हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)