२४ वर्षदेखि रोकिएको सम्यक महादानको स्मरणमा साउन १३ गते दिपंकर बुद्धको शोभायात्रा
dcnepal.com · Sun Jul 26 02:41:22 GMT 2026

काठमाडौं । हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)