लोपोन्मुख ओतको छालासहित बर्दियाबाट एक जना पक्राउ
nepalnews.com · Sun Jul 26 02:47:03 GMT 2026

काठमाडौँ। बर्दियामा लोपोन्मुख वन्यजन्तु ओतको छालासहित एक जना पक्राउ परेका छन्।
राजापुर नगरपालिका–१, दौलतपुरका २७ वर्षीय अरुण सोनाहालाई प्रहरीले ओतको छालासहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)