पिज्जा–पास्ताको लतले इटालीका बालबालिका मोटोपनाको चपेटामा
lokaantar.com

भूमध्यसागरीय स्वस्थ खानपानको नमुनाका रूपमा चिनिएको इटालीमा बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र रूपमा बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार इटालीका बालबालिका अहिले युरोपकै सबैभन्दा बढी तौल भएका समूहहरूमध्ये पर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)