प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने– हामी उच्च इमान्दारिताका साथ काम गरेका छौँ, तपाईं नेपालमा लगानी ल्याउनुहोस्
shilapatra.com · Sun Jul 26 02:40:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली हौँ’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
‘एकपटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, एकपटकको नेपाली, सधैँको नेपाली हौँ’, अर्थमन्त्री वाग्लेले भने । प्रवासमा रहेका नेपाली सरकारको विकास र लगानी विस्तारका सद्भावनादूत भएको पनि उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)