प्रवासीलाई अर्थमन्त्रीले भने : एक पटकको नेपाली, सधैँको नेपाली हौं भन्ने सरकार र रास्वपाको धारणा छ
annapurnapost.com · Sun Jul 26 02:52:00 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’ भन्ने सरकार र रास्वपाको धारणा रहेको बताएका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै वाग्लेले विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका हुन्।
‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली' हौँ ’ अर्थमन्त्री वाग्लेले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)