हृवाइट हाउसले ‘फायरवर्क’ गीत दुरुपयोग गरेपछि केटी पेरी आक्रोशित
kendrabindu.com · Sun Jul 26 03:02:37 GMT 2026

काठमाडौं । अमेरिकी गायिका केटी पेरीले इरानमाथिको अमेरिकी सैन्य आक्रमणबारे बनाइएको टिकटक भिडियोमा आफ्नो चर्चित गीत ‘फायरवर्क’ दुरुपयोग गरिएको भन्दै कडा आपत्ति जनाएकी छन् ।
हृवाइट हाउसले बिहीबार आफ्नो आधिकारिक टिकटक खातामा इरानमा बम विस्फोट भइरहेका दृश्यहरू समावेश गरी एउटा छोटो भिडियो पोस्ट गरेको थियो, जसको क्याप्सनमा लेखिएको थियो— ‘इरानलाई चेतावनी दिइएको छ ।’ भिडियोमा बम विस्फोटका दृश्यहरूलाई केटी पेरीको गीत ‘फायरवर्क’को ‘बूम, बूम, बूम’ भन्ने शब्दसँग मिलाएर सिंक गरेर राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)