काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने
canadanepal.com · Sun Jul 26 03:17:56 GMT 2026
काठमाडौँ -पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
इस्लामावादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। यो प्रतियोगितामा नेपालको चौथो खेल हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)