डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी
onlinekhabar.com · Sun Jul 26 03:22:54 GMT 2026

१० साउन, काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोट बुद्व एयरको जहाजमार्फत धनगढी गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)