भोटेकोशी बाढीको कारण सम्पर्कविहीन बुढा प्रशासनको सम्पर्कमा
deshsanchar.com · Thu Aug 27 11:10:06 GMT 2026

हुम्ला – रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्कविहीन चंखेली गाउँपालिका– १ मनजित बुढासहित अन्य दुई जना हुम्लाका स्थानीय सम्पर्कमा आएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले बुढासहित अन्य तीन जना मोवाइल सम्पर्कमा आएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)