‘मेरो दाइलाई उद्धार गरिदिनुहोस्’
ratopati.com · Sun Aug 30 04:38:15 GMT 2026

धनगढी । त्रिशूली–३बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर हेमन्तराज जोशी भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन् । उनको खोजीका लागि परिवार यतिबेला सरकारसँग हारगुहार मागिरहेको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका ३२ वर्षीय जोशी चन्द्रागिरी नगरपालिका–१० मा बस्दै आएका थिए । उनी निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनाको साइटमा काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)