विवादित वक्यौता असुल्न तदारुकता नदेखाएको भन्दै सरकारसँग कुलमानको आपत्ति
clickmandu.com · Sun Jul 26 04:10:17 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता असुलीका लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।
घिसिङले उद्योगीले तिरिसकेको दावी गर्ने तर प्राधिकरणले वक्यौता लेखेको रकम नयाँ सरकारले चासो नदेखाएको भन्दै असन्तुष्टी जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)